२०८३ वैशाख ३१ बिहिवार , ०६:३२:०६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि दबाब दिन इजरायल भ्रमणमा पुगेका छन् । गएको वर्षको अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरू भएपछि ब्लिन्केन नवौं पटक इजरायल गएका हुन । […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् । उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्दा जनताका अधिकार कटौती नहुने बताएका छन्। गत असार १७ गते कांग्रेस-एमालेबीच संविधान संशोधनलगायत ७ बुँदे सहमति भएको थियो। त्यसतर्फ लक्षित गर्दै कतिपयले कांग्रेस-एमालेले […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । द्विपक्षीय वार्ताका […]

सोमवार, भदौ ३, २०८१

झापा । गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा शिशुमा नकारात्मक असर पर्ने अध्ययनबाट देखिएको छ । यसअघि गर्भवती महिलाले जाँड–रक्सी खाएमा शिशुमा पर्ने असरबारे चर्चा हुने गरेकोमा वैज्ञानिकहरूले गरेको अध्ययनले गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । सबै नागरिकलाई सूचना […]

सोमवार, भदौ ३, २०८१

झापा । भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । चिकित्सकको यो […]

सोमवार, भदौ ३, २०८१

विराटनगर। संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो […]

सोमवार, भदौ ३, २०८१