काठमाडौं । अवैधानिक रूपमा जबर्जस्ती कर्जा स्वीकृत गर्ने अध्यक्ष केबी उप्रेती र सञ्चालक समिति तथा त्यसलाई रोक्न नसक्ने व्यवस्थापनका कारण सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ समस्यामा परेको छ । नेपाल राष्ट्र बैंकको […]
इटहरी । इटहरीबाट निर्माण सामग्री लिएर उदयपुर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ तर्फ जाँदै गरेको […]
झापा । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार […]
झापा । इजरायली सेनाले गाजा सहरस्थित एक विद्यालयमा गरेको आक्रमणमा परी १२ जनाको ज्यान गएको छ। हमासले सञ्चालन गरेको रक्षा प्राधिकरणले इजरायली सेनाले आक्रमण गरेको दाबी गरेको हो। यो आक्रमणमा परी कम्तीमा १२ जना प्यालिस्टाइनीको मृत्यु […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन् । बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले […]
झापा । भारतमा आरक्षणको विषयलाई लिएर दलित जनजाति सङ्गठनहरूले गरेको बन्द आह्वानको प्रभाव धेरैजसो राज्यमा परेको छ । दलित जनजाति सङ्गठनहरूको बन्दमा बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न […]
काठमाडौं । शेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से २ दशमलव ११ अङ्कले बढेर २ हजार ९६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से […]
काठमाडौं । नेपाल सरकारले सय दिनमा गर्ने कामहरूको योजना सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरूको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । नेपाल उद्योग […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको […]