२०८३ वैशाख ३१ बिहिवार , ०२:२८:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर […]

बिहिवार, भदौ ६, २०८१

झापा । भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २ः१५ मा आगलागी भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई […]

बिहिवार, भदौ ६, २०८१

झापा । नेपाल एक दिवसीय क्रिकेट वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो […]

बिहिवार, भदौ ६, २०८१

इलाम । इलामको देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरुष, अविवाहित महिला, तेस्रोलिंगी भत्ता, जेष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा बाँड्दै आएको भत्ता रोकेको छ । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न नगर्न अख्तियार दुरुपयोग अनुसन्धान […]

बिहिवार, भदौ ६, २०८१

झापा । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ । भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने […]

बिहिवार, भदौ ६, २०८१

झापा । विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई २७ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको २०७ […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं। बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा गएरातिदेख नै वर्षा भइरहेको हो। बाँकी प्रदेशका […]

बिहिवार, भदौ ६, २०८१