झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू बताउँछन्। […]
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको साधारण सभा आज सम्पन्न भएको छ । प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा आयोजित साधारण सभामा उनले कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम […]
झापा । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आफ्नो गौरवपूर्ण विगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् । अनेमसंघ झापाले नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका […]
झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. […]
झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]
भद्रपुर। शनिबार साँझ भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झिलिमिली पूलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो शनिबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प […]
झापा । झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको र बिर्तामोड नगरपालिका–२ स्थित […]
मेचीनगर। मेचीनगर नगरपालिका वडा नं. ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दशकदेखि स्वास्थ्य सुविधा प्रदान गर्दै आएको कनकाई हस्पिटलको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७औं साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । […]