२०८२ साउन १९, सोमवार , १२:२२:३४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । कोरोना महामारीसँगै दुग्ध ब्यवसाय धरासायी भएपछि कारोबार नै स्थगित रहेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनःजीवन पाउने भएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको परिपत्र अनुसार झापा जिल्ला सहकारी […]

बिहिवार, साउन ३२, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित गरिएको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ । आज बिहीबारको कार्यपालिका बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० अनुसार नै कर तथा राजश्व संकलन […]

बिहिवार, साउन ३२, २०८०

झापा । नेकपा एमाले झापाले जिल्लाका सबै स्थानीय सरकारहरुलाई कर वृद्धि नगर्न आग्रह र अपील गरेको छ । केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुःख पाइरहेका जनतालाई थप दुख नदिन एमालेले आग्रह गरेको हो । आज […]

बुधवार, साउन ३१, २०८०

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लि. (एमएमसी)ले चालू आर्थिक वर्षमा सम्भव भएसम्म बाह्य कर्जा नलिने नीति लिएको छ । ७ प्रतिशत कबुल गरेर बैंकहरुबाट लिएको कर्जाको ब्याज १४ प्रतिशतसम्म तिर्नु परेपछि संस्थाले रचनात्मक कार्यक्रम […]

सोमवार, साउन २९, २०८०

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ८ का बासिन्दाहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । पूर्व जनप्रतिनिधिहरु विकेन्द्रकुमार धिमाल र सन्तोष मेचेको पहलमा एक वर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय २५० परिवारलाई इन्भारमेन्ट प्रोटेक्सन […]

सोमवार, साउन २९, २०८०

भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ । महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको […]

सोमवार, साउन २९, २०८०

भद्रपुर । वर्ष २०२३–०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२२–२३ का अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष […]

आइतवार, साउन २८, २०८०

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर १० नम्बर वडा समितिले वर्तमान परिस्थितिमा काँग्रेसको भूमिकाका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको अध्यक्षता तथा क्षेत्रीय सभापति […]

आइतवार, साउन २८, २०८०

कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो । […]

आइतवार, साउन २८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको […]

आइतवार, साउन २८, २०८०