दमक। झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रोहित बुढाथोकी १८३ मतान्तरले निर्वाचित भएका छन् । बुढाथोकीले १ हजार ९९१ र उनका निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यले १ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन समितिले […]
मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका उम्मेद्वार रोहित बुढाथोकी निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यभन्दा २८ मतले अघि छन् । १ हजार ४०० मतपत्र गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक प्यानलका उम्मेद्वार […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० मतपत्र गणना हुँदा अध्यक्षका उम्मेद्वारहरु प्रगतिशील लोकतान्त्रिक प्यानलका रोहित बुढाथोकीको ९४, प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यको ७६ र […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । संस्थाको सभाहलमा मतपत्र ‘सर्टिङ’ गर्ने काम सकिएपछि भर्खरै गणना शुरु गरिएको हो । आज दिउँसो २:३० बजेदेखि मतगणनाको प्रारम्भिक […]
बिर्तामोड। नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको गणका प्रमुख सेनानी […]
बनियानी । झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन । […]
बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ। शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो ।खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको […]
मेचीनगर । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले काँकरभिट्टामा बिट लगाउने, व्याग र झोला बनाउने तालिम शुरु गरिएको छ । मेचीनगर नगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिवारबाट शुरु सो तालिमको […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको चुनावमा ५ हजार २० जना उपभोक्ताले मतदान गरेका छन् । काँकरभिट्टा मावि परिसरमा भएको मतदानमा ६ हजार ७७४ मतदातामध्ये ७४.२ प्रतिशत […]