२०८३ जेठ २१ बिहिवार , ०२:०१:४८ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले ‘व्यवसायी सदस्य राहतकोष’ मा हमज पुनः सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले कोषमा ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका […]

बुधवार, जेठ २०, २०८३

झापा । ‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मूल नाराका साथ स्थापित इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बुधबार बिर्तामोडमा सम्पन्न भएको छ । इष्टर्न सहाराका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा आज भएको विशेष साधारणसभाले […]

बुधवार, जेठ २०, २०८३

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका अन्तरगतको न्यायिक समितिले हरेक वर्ष दर्ता भएका सबैजसो मुद्दाहरु तदारुकताका साथ फछ्र्यौट गर्ने गरेको पाइएको छ । उजुरी प्रशासकको जिम्मेवारीमा रहनु भएका अधिकृत छैटौं ज्योति न्यौपानेका अनुसार वर्षेनी सयभन्दा बढी […]

बुधवार, जेठ २०, २०८३

झापा । दमकको रतुवा पुल मुनी शनिबार दिउँसो प्लाष्टिकले बेरेको अवस्थामा मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेपछि रमा हत्यामा प्रेमीको संलग्नता भएको […]

बुधवार, जेठ २०, २०८३

झापा । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेले अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको अढाई लाख मूल्य बराबरका साल जातका तयारी काठजन्य सामग्री, बोलेरो पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक […]

मङ्गलवार, जेठ १९, २०८३

हल्दिबारी । मंगलबार दिउँसोको अत्याधिक गर्मीका कारण यहाँ एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोक नजिकै बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको जनाइएको छ । कमल राईको […]

मङ्गलवार, जेठ १९, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा रहेको झापा इनर्जीको प्लान्टमा आगलागी भएपछि केही दिनका लागि आधा विद्युत् उत्पादन घट्ने भएको छ । आज दिउँसो १ः४२ बजे सौर्य ऊर्जा उत्पादन गर्ने झापा इनर्जी […]

सोमवार, जेठ १८, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–४ बलोचोकस्थित झापा इनर्जी लिमिटेडको सोलार प्लान्टमा आज दिउँसो आगलागी भएको छ। आगलागीबाट प्लान्टमा रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट हुँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार […]

सोमवार, जेठ १८, २०८३

झापा । प्रधानमन्त्री बालेन्द्र शाहले हिजो आइतबार संघीय संसदको रोष्ट्रममा उभिएर बोल्दा ब्यक्त गरेको धारणाले विभिन्न राजनीतिक दल एवम् राष्ट्रवादीहरुलाई सशंकित बनाएको पाइएको छ । विभिन्न राजनीतिक दल तथा कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रको कार्यकारी प्रमुखको […]

सोमवार, जेठ १८, २०८३

सक्रान्ति बजार । तेह्रथुम जिल्लाका विभिन्न पालिकामा बसोबास गर्नुभएका काफ्ले बन्धुहरुको जेठ १७ गते आइतबार सक्रान्ति बजारको मुसेगैह्रामा भएको भेलाले हरिप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आठराई–तेह्रथुम काफ्ले समाजको नामबाट विगत लामो […]

सोमवार, जेठ १८, २०८३