काठमाण्डौ । अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले […]
झापा । इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको ज्यान गएको छ । हाल्माहेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य २० जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेशियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था […]
काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ […]
काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन […]
झापा । भारत र पाकिस्तानबीच गएको वर्ष भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले […]
काठमाडौं । युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १४ बुँदे […]
झापा । इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्तिवार्ता नभएको भन्दै हर्मुज मार्ग खुलाउने अभियान तत्कालका लागि रोकेको घोषणा गर्नुभएको छ । योसँगै हर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी यथावत् रहने भएको छ । सामाजिक सञ्जाल ट्रुथ शोसलमार्फत […]
काठमाडौं । विधानसभा चुनावमा धाँधली भएको भन्दै भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा दिन अस्वीकार गर्नुभएको छ । विशेष गरी पश्चिम बङ्गालमा सन् २०११ देखि निरन्तर सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेसलाई पराजित गर्दै […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाइएको नयाँ प्रस्तावमाथि चाँडै समीक्षा गर्ने घोषणा गर्नुभएको छ । तर यो प्रस्ताव स्वीकार्य हुने सम्भावनाप्रति उहाँले गम्भीर शङ्का व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल […]