२०८३ वैशाख ३१ बिहिवार , ०९:३३:२५ बजे

Sajhamanch

विश्व समाचार

झापा । तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’का सदस्य देशहरूले विश्व बजारमा आपूर्ति हुने तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् । तेल बजारमा बढ्दो दबाब र अस्थिरता नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको बीबीसीले […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । इरानले होर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ । इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले होर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन […]

आइतवार, वैशाख २०, २०८३

अमेरिकाले होर्मुज जलमार्गबाट जहाज पार गराउँदा इरानलाई पैसा नदिन चेतावनी दिएको छ ।अमेरिकाले जहाज सञ्चालक कम्पनीहरूलाई होर्मुजबाट सुरक्षित रूपमा पार गराउन भन्दै इरानलाई कुनै पनि प्रकारको भुक्तानी नगर्न चेतावनी दिएको हो । इरानलाई पैसा बुझाए […]

आइतवार, वैशाख २०, २०८३

झापा । चीनले इस्वातिनी बाहेक सबै अफ्रिकी देशहरूमा कर हटाएको छ । चीनले ताइवानसँग कूटनीतिक सम्बन्ध राख्ने इस्वातिनी बाहेक सबै अफ्रिकी देशहरूमा कर हटाएको बीबीसीले जनाएको छ । चीनले सन् २०२४ को डिसेम्बरमा ३३ वटा […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा रहेकी ८० वर्षीय नेत्रीलाई घरमा नजरबन्दमा सारिएको साथै उहाँको सजायलाई घटाएर १८ वर्ष बनाएको सैन्य सरकारले […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश रहेका जानकारी […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् […]

बिहिवार, वैशाख १७, २०८३

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एकसाथ गहिरो प्रभाव पारिरहेको छ । कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबीचको सम्बन्ध पनि थप जटिल […]

बिहिवार, वैशाख १७, २०८३

झापा । उत्तर कोरियामा कोभिड–१९ महामारीको समयमा मृत्युदण्डको सङ्ख्या उल्लेखनीय रूपमा बढेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२० जनवरी २०२४ को अन्त्यसम्म कम्तीमा १५३ जनालाई मृत्युदण्ड दिइएको वा मृत्युदण्डको सजाय सुनाइएको दक्षिण कोरियाको राजधानी […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेल ठोक्किएर भएको दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् । राजधानी जकार्ता नजिकै भएको दुर्घटनामा उद्धारकर्ताले भग्नावशेषमा फसेका जीवित व्यक्तिलाई निकाल्ने […]

मङ्गलवार, वैशाख १५, २०८३