बिर्तामोड । कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क नि:शुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाङ्ग्रे,अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित […]
सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न विद्यालय लगायत भीडभाड हुने संघ–संस्था, व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अब हवाई सेवा र लामो दुरीको यातायात सेवा पनि बन्द […]
विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था […]
सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा आज मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका अन्दाजी ५०/५५ […]
भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ । सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड […]
विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट आईपीएल कोरोना भाइरसको त्रासका कारण १५ अप्रिलसम्मका लागि स्थगित भइसकेको छ । अहिलेकै अवस्था कायम रहे १५ अप्रिल देखि पनि प्रतियोगिता आयोजना हुने सम्भावना छैन । क्रिकेटमा बलिङ, ब्याटिङ, फिल्डिङलगायत […]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका […]
काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले […]
भद्रपुर । झापा प्रहरीले देशभरका १ सय बढी किराना व्यवसायीलाई तथा दर्जनौ सर्वसाधारणलाई विभिन्न स्वरूपमा ठगी गर्ने व्यक्ति पक्राउ गरेर सार्वजनिक गरेको छ । भद्रपुर १० झापा घर भएका झापाका प्रदिप भन्ने राजकुमार राउतलाई प्रहरीले […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । डब्लूएचओका […]