काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । आज मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । मिर्गौला पुनः प्रत्यारोपण गरेर […]
भद्रपुर । झापा कारागार प्रशासनले आइतबारबाट कारागार ‘लक डाउन’ गरेको छ । कोरोना सङ्क्रमित रोक्न उच्च सतर्कता अपनाएर यो व्यवस्था गरेको हो । कारागारभित्र रहेका कैदबन्दीलाई भेटघाट गर्न नपाइने भएको छ । उनीहरुलाइ चाहिने कुनै […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव […]
धनगढी । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका वडा नं.४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली […]
काठमाडौं । मिर्गौला पुनः प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट आज (आइतबार) मन्त्रिपरिषदको बैठक डाकेका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको […]
काठमाण्डौ । सरकारले सोमबार(भोली)देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले […]
बिर्तामोड । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि झापाको प्रमुख व्यापारी केन्द्र विर्तामोड बन्दका लागि आवाहन गर्न थालिएको छ । व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको हो । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। […]