काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले आफ्ना संगठनमा भएका सदस्यहरुलाई विश्वभर परिचालित गर्ने भएको छ। इञ्जाको व्यवस्थापन समितिको आइतवार बसको बैठकले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन र आवश्यकता अनुसार समुदायलाई सहयोग गर्न आफ्ना सदस्यहरुलाई परिचालित […]
काभ्रे । रोशी गाउँपालिका–८ नार्केबजारमा बम विष्फोट भएको छ। सोमबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतलामा रहेको पसलको सटर छेउमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ। विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने […]
रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ […]
काठमाडौँ । कोभिड– १९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना […]
काठमाडौँ । ‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई […]
काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भोलि विहान १० […]
भद्रपुर । कोरोना सङ्क्रमित आशंकामा मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको एक व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका अनुसार कतारबाट घर फर्किएका भद्रपुर नगरपालिका १ बस्ने ती अन्दाजी ३० वर्षीय व्यक्तिलाई उच्च […]
गोरखा । अहिले साँझ साढे ६ बजे पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ । नेपालगञ्जका लागि पोखराबाट छुटेको ना ५ ख ४२९४ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० […]
बिर्तामोड । झापाका राजनीतिक दलहरुले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन सबै जुटेरसँगै लडौं भन्ने आह्वान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले […]
विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको […]