काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताए । उनले विदेशबाट फर्किएका व्यक्ति […]
मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते […]
विराटनगर । सरकारको कोरोना भाइरस संक्रमण भित्रिन नदिन नाका बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा टोली परिचालित भएको छ । सोमबारबाट नाकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको हो । […]
स्वास्थ्यमा कुनै समस्या आएको तपाईले महशुस गर्दै हुनुहुन्छ ? अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सक्नुहुन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा […]
एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा २३ जनाको ज्यान गएको छ । कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी […]
काठमाडौं । फ्रान्सबाट नेपाल नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट नेपाल फर्किएकी १९ […]
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले आज वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित […]
कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएको छैन । तर, अनावश्यक र भ्रमपूर्ण प्रचारवाजी पनि रोकिएको छैन । कहिले नर्भिक हस्पिटलमा कोरोना सङ्क्रमित भेटिएको प्रचारबाजी सुनिन्छ । कहिले सेनाले मध्यरातमा कोरोनाविरुद्ध विषादी छर्किन लागेको भ्रम छरिन्छ । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस्। यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना […]
वीरगञ्ज । सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् । १० बजेदेखि […]