२०८३ वैशाख २० आइतवार , १२:३८:३६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

धरान । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ। सोमबार ती युवतीसँग […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्। दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना […]

मङ्गलवार, चैत ११, २०७६

झापा । विश्वमा कोरोना आतंक मच्चिरहेको वेला झापा गाउँपालिकामा भने हात्ती आतंक मच्चिरहेको छ । झापा गाउँपालिका १ लसुनामा आज राती २ बजे ५ वटाको सङ्ख्यामा आएको जंगली हात्तीले लसुनाको ४ घर पुर्णरुपमा भत्काइदिएको छ […]

मङ्गलवार, चैत ११, २०७६

झापा । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्ने संभावना रोक्न सरकारले आजबाट सुरू गरेको ‘लक डाउन’ को पूर्ण रूपमा झापा सदरमुकाममा लागु गर्न नसकिएको देखिएको छ । कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाएर सरकारले गरेको […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । अमेरिकामा रहेका चार नेपालीमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण भेटिएको छ । अमेरिकाको न्यूयोर्कका संक्रमित दुई जनाको अलि बढी गम्भीर रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जानकारी गराएका छन् […]

मङ्गलवार, चैत ११, २०७६

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट […]

मङ्गलवार, चैत ११, २०७६

झापा । सरकारले आजबाट लागू गरेको लक डाउनलाई नागरिकले नै उल्लंघन गरेका छन् । झापामा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिकप्रहरीले नियन्त्रणमा लिएको छ। मानिसको भिडभाड हुने ठाउँमा प्रहरीले उपस्थिति बाक्लो बनाएको र धेरैलाई सम्झाएर […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।  करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य […]

मङ्गलवार, चैत ११, २०७६