२०८३ वैशाख २० आइतवार , ०१:३९:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । उपत्यकामा ६९ निजी शैक्षिक संस्थाले क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी दुई हजार एक सय पाँच कक्षाकोठा प्रयोग गर्न दिने भएका छन् । दुई हजार जना अट्ने कक्षाकोठा माग गरिएपछि निजी शैक्षिक संस्थाका पदाधिकारीले ६९ […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ । डब्ल्युएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको […]

मङ्गलवार, चैत ११, २०७६

कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कोरोना […]

सोमवार, चैत १०, २०७६

इन्टरनेट माथिको चाँप घटाउनका लागि युट्युब, नेटफ्लिक्स, अमेजन र डिज्नेले युरोपेली देशहरुमा भिडियो सट्रिमिङ्गको गुणस्तर घटाउने निर्णय गरेको एक साता नबित्दै फेसबुकले पनि भिडियो क्वालिटी घटाउने निर्णय गरेको छ । कोरोना भाइरसका कारण लाखौँ मानिसहरु […]

सोमवार, चैत १०, २०७६

काठमाडौं । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आम नागरिकमा चिन्ता जागेको छ । कोरोना संक्रमण देखिएकी युवतीको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भने संक्रमित बिरामीको अवस्था जटिल […]

सोमवार, चैत १०, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित बिरामी भेटिएपछि थप संक्रमण फैलिन नदिन सरकार थप कडा बनेको छ । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएपछि थप सतर्कता अपनाउँदै भोलि (मंगलबार) देखि पूरै देश ‘लक […]

सोमवार, चैत १०, २०७६

भद्रपुर । नगरपालिकाको नेतृत्वमा आज भद्रपुर बजार अनुगमन गरिएको छ । भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयका अधिकृत, घरेलु कार्यालयका प्रतिनिधि रहेको जिल्ला अनुगमन समिति, झापा उद्योग वाणिज्य […]

सोमवार, चैत १०, २०७६

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि […]

सोमवार, चैत १०, २०७६