२०८३ वैशाख २० आइतवार , ०४:३४:५४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ […]

आइतवार, चैत ९, २०७६

काभ्रे । मिनिट्रकको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आज बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आज विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको […]

आइतवार, चैत ९, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ । अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो। कोरोना […]

आइतवार, चैत ९, २०७६

मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई […]

आइतवार, चैत ९, २०७६

काठमाडौं।‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध […]

शनिवार, चैत ८, २०७६

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) बाट कसैलाई संक्रमित हुन नदिन नेपाल–भारत सिमावर्ती बजार भद्रपुरमा अति आवश्यकीय पसल बाहेक आजदेखि बजार बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास कम गर्न नेपाल सरकारको निर्देशन अनुसार […]

शनिवार, चैत ८, २०७६

बनियानी । झापाको दक्षिणी बालुबाडीमा कोरोना भाइरस, दुषित पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले क्लिन झापाको आयोजनामा […]

शनिवार, चैत ८, २०७६

बिर्तामोड । वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न विभिन्न संघ–संस्थाहरुलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ । आज नेपाल पत्रकार महासंघ झापा शाखालाई २५० थान मास्क र २० […]

शनिवार, चैत ८, २०७६

नोवल कोराना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वव्यापी रुप लिन थालेपछि पूर्व सजगता अपनाउँदै मानिसहरु घर बाहिर निस्कन र हिँडडुल गर्न छाडेका छन् । आज चैत ८ गते बिर्तामोड सहरमा लिइएका केही तस्वीरहरुले यसैको संकेत गरेको […]

शनिवार, चैत ८, २०७६