२०८३ वैशाख २० आइतवार , ०५:५६:२९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । भद्रपुर १० स्थित वीपी टोल विकास संस्थाले कोभिड १९ (कोरोना भाइरस) संक्रमण बिरूद्ध नागरिक सचेतना कार्यक्रम अन्र्तगत टोल विकास भित्रका घर परिवारलाई निशुल्क साबुन वितरण गरेको छ । टोल विकासका अध्यक्ष खड्गबहादुर खड्काको […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी ओलीप्रति कृतज्ञता व्यक्त गरेका […]

शनिवार, चैत ८, २०७६

संखुवासभा । कोरोना भाइरस परिवारमा कोभिड– १९ सबैभन्दा कान्छो र अरू प्रजातिको तुलनामा कमजोर देखिन्छ । आगामी दिनमा यो भाइरसबारेमा थप जानकारी आउँदै गर्दा आजको मितिसम्मको तथ्यांकलाई आधार मान्ने हो भने विगतमा देखिएको विशेष गरेर […]

शनिवार, चैत ८, २०७६

काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ […]

शनिवार, चैत ८, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेका बेला उपभोग्य वस्तु एवम् औषधीजन्य सामग्रीहरुमा हुनसक्ने कालोबजारीलाई रोक्न झापाको कमल गाउँपालिकाले आजबाट अनुगमन थालेको छ । छिमेकी देशसँगका सीमानाकाहरु क्रमशः बन्द हुँदैगर्दा त्यसको असर […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याइसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बनाइने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा आज शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजना बनाउने […]

शुक्रवार, चैत ७, २०७६

बिर्तामोड । वीरता जेसीजले नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सचेतना कार्यक्रमसहित दुईवटा प्रहरी कार्यालयलाई मास्क प्रदान गरेको छ । सो संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरीहरुले […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन चलाउन राेक लगाउने […]

शुक्रवार, चैत ७, २०७६

भद्रपुर । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । आज संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य […]

शुक्रवार, चैत ७, २०७६