२०८३ वैशाख ८ मङ्गलवार , ०९:४०:४६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]

शनिवार, फागुन २६, २०८०

झापा । झापा गोल्ड कप छैटौँ संस्करणमा आयोजकको टिम झापा ११ एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको […]

बिहिवार, फागुन २४, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई […]

बिहिवार, फागुन २४, २०८०

झापा । सदस्यहरुबाट संकलित बचत फिर्ता नगर्ने झापाका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरु पक्राउ पर्नेक्रम सुरु भएको छ । बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ गरेर प्रहरीले यस्तो सक्रियता देखाएको हो […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले भर्खरै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । […]

बुधवार, फागुन २३, २०८०

अर्जुनधारा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाले […]

बुधवार, फागुन २३, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले १३औं नगरसभाको अवसर पारेर नगर क्षेत्रमा क्रियाशील ६ जना पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, दीपक अधिकारी र लेखनाथ परदेशीलाई ‘नगर विकास […]

बुधवार, फागुन २३, २०८०

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय […]

बुधवार, फागुन २३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेंसीमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नयाँ गठबन्धनको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, माओवादी केन्द्र, रास्वपासहितको गठबन्धनबाट मन्त्रीहरुको नाम आएमा आजै साँझ मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले, रास्वपा, […]

बुधवार, फागुन २३, २०८०