२०८३ वैशाख ८ मङ्गलवार , ०८:०२:५७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने […]

मङ्गलवार, फागुन २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिन सुरु गरिएको छ । । शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अपङ्गगता भएका व्यक्तीहरुलाई अम्लिसोको कुचो बाट्ने तालिम दिइएको हो । […]

मङ्गलवार, फागुन २९, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले विर्ताअर्जुन क्षेत्र अन्तर्गतका उपसमितिमा रहेका महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ । बिर्तामोड सहकारी पसलको सभाहलमा फागुन २६ गतेदेखि २८ गतेसम्म क्षमता […]

मङ्गलवार, फागुन २९, २०८०

भद्रपुर । क्रान्तिकारी कविको छवि बनाएका भद्रपुरका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि […]

सोमवार, फागुन २८, २०८०

झापा । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलबाट चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर सम्मेलनबाट आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ । नगर समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश […]

आइतवार, फागुन २७, २०८०

भद्रपुर । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ । कारागारभित्र बन्दी जीवन बिताइरहेका मुस्लिम समुदायका ५० जना बन्दीलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको […]

आइतवार, फागुन २७, २०८०

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई आज दुई लाख रुपैयाँ प्रदान गरेको छ । शनिबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच समाजले दुई लाख रुपैयाँको चेक महासंघ […]

शनिवार, फागुन २६, २०८०

झापा । आयोजकको टिम झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कप छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ […]

शनिवार, फागुन २६, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]

शनिवार, फागुन २६, २०८०