मेचीनगर । झापाको मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा मेचीनगर स्पोर्ट्स मेनिया २०८० पहिलो […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश प्रथमपटक प्रकाशित मितिः २०८०।१२।२ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी एग्रो फार्मका […]
प्रथमपटक प्रकाशित मितिः २०८०/१२/०२ जिल्ला झापा शिवसताक्षी–१० बस्ने श्री यशोदादेवी खुलाल (सदस्य नं. १६१७९३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ २४ गते निधन भई शेषपछिको हकदावीमा झापा […]
विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका हुन् । […]
बिर्तामोड । वीरता लेडी जेसीजमा आवद्ध सदस्यहरुलाई बिहीबार प्रभावकारी सार्वजनिक भाषण कला सम्बन्धी एक दिनको तालिम दिइएको छ । सदस्यहरूको सीप तथा क्षमता विकास गरी प्रभावकारी भाषण कलामा निपूर्ण बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कूलडाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा […]
काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा […]
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै […]
मिक्लाजुङ (मोरङ) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङमा मंगलबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा हिजो मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खेलकुद उपसमितिले गत फागुन २६ गते शनिबार कर्मचारीस्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । अर्जुनधारा ७ स्थित समाज सुधार संघको खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगितामा […]