काठमाडौं । नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुको बैठक बसिरहेको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा न. ७ का पूर्व वडाध्यक्ष बिनोद पोख्रेलको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उपचारकै क्रममा रहेका पोखरेलको आइतबार साँझ ७ः३० बजे काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । […]
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरीसहित ७६ हजार ५६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले […]
झापा । नेपाल बार एशोसिएशनलाई झापा जिल्ला अदालत बार एकाईले विभिन्न विषयका आठबुँदे ध्यानाकर्षण पठाएको छ । बार एशोसिएशनका उपाध्यक्ष सुरज खत्रीमार्फत् बार एकाईको ५७औं साधारण सभाबाट पारित भएका प्रस्तावहरु कार्यान्वयनको मागसहित ८ बुँदे ध्यानकर्षण […]
झापा । झापामा आजदेखि अर्को एउटा डिजिटल न्यूज पोर्टल सञ्चालनमा ल्याइएको छ । माइलस्टोन पब्लिकेशनको अग्रसरतामा झापालीआवज डटकमको सुरुवात भएको हो । राजनीतिक विषयलाई मुख्य प्राथमिकतामा राखेर पोलिटिकल न्यूज पोर्टलका रुपमा सञ्चालनमा ल्याइएको झापालीआवज डटकमको […]
हाजिरीजवाफमा दमक, शिवसताक्षी र गौरादह क्रमशः प्रथम, दोस्रो र तेस्रो भए झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु […]
काठमाडौं । चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो […]
हल्दिबारी । काफ्ले समाज झापा अन्तरगत हल्दिबारी गाउँपालिकामा शनिबार सम्पन्न दोस्रो सम्मेलनबाट ९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत गठन गरिएको छ । काफ्ले समाज झापाका सदस्यसमेत रहेका हेमराज काफ्लेको अध्यक्षतामा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा देवी […]