२०८३ वैशाख ९ बुधवार , ०१:१३:४८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीलाई स्कूलमा लगाउने जुत्ता वितरण गरिएको छ । बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले वडाको बजेटबाट विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयका २३७ […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । फागुन १४ गते मतलान भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना आज बिहान सकिएको छ । जसअनुसार लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका राजु न्यौपाने २ हजार २२५ मत प्राप्त गरी […]

बुधवार, फागुन १६, २०८०

झापा । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् […]

बुधवार, फागुन १६, २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको बताएका छन् । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय टिक्छ भन्ने विषय आफूलाई थाहा नभएको बताएका […]

बुधवार, फागुन १६, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]

मङ्गलवार, फागुन १५, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ। उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको […]

सोमवार, फागुन १४, २०८०

कनकाई । झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक सागर मिश्रको मृत्यु भएको छ । आज साँझ ६.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे. १ त ११५१ नम्बरको […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् । जित्नेमा आफू ढुक्क […]

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरु दुवैजना घिमिरे बन्धु छन् । लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीव घिमिरे अर्को प्यानल स्वतन्त्र व्यवसायीका तर्फबाट युवा व्यवसायी राजु घिमिरेसँग प्रतिष्पर्धामा छन् […]

आइतवार, फागुन १३, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक ब्यवसायिक समूहबाट अध्यक्ष पदका उम्मेदवार राजु न्यौपानेले विगतका कामको मूल्याङ्कन गर्न आग्रह गरेका छन् । उनले ब्यवसायीका हरेक मुद्धामा सारा काम छाडेर लड्नेलाई […]

आइतवार, फागुन १३, २०८०