२०८२ भदौ २३, सोमवार , ०८:३५:१५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी सामाजिक एवम् धार्मिक व्यक्तित्व गणेश पराजुली एवम् उनको परिवारको एकल लगानीमा कनकाई ४ कोटीहोममा निर्मित विन्ध्यावासिनी देवी मन्दिर पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापालाई हस्तान्तरण गरिएको छ […]

सोमवार, कार्तिक ६, २०८०

कमल । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसवर्षको दशैं विपन्न तथा असहायहरुसँग मनाएका छन् । अध्यक्ष राईले दशैंको अवसरमा पालिका भित्रका असहाय तथा विपन्न परिवारलाई निजी खर्चमा उनीहरुका घरमै खाद्यान्न र सहायता सामग्रीहरु राहत […]

सोमवार, कार्तिक ६, २०८०

अबुधावी (युएई) । यहाँका विभिन्न राज्यमा कार्यरत झापालीहरु अबुधाबीमा भेला भएर धुमधामसँग दसैँ उत्सव मनाएका छन्। विजया दशमीका दिन मंगलबार विदा नपाइकाले दुई दिन पहिले नै हिजो आईतबार सार्वजनिक विदाको दिन भेला भएर शुभकामना आदानप्रदान […]

सोमवार, कार्तिक ६, २०८०

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११औँ वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणिकरण सभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाका अध्यक्ष […]

शनिवार, कार्तिक ४, २०८०

भद्रपुर । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गरुबाँसी, छठ, नेपाल सम्बत ११४४ को अवसरमा पार्टीले आज यहाँ शुभकामना आदानप्रदान […]

शुक्रवार, कार्तिक ३, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं.२ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आज शिक्षक सम्मान तथा पुनर्मिलन र बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् । पूर्व विद्यार्थी समाजको आयोजनामा भएको […]

शुक्रवार, कार्तिक ३, २०८०

बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट […]

शुक्रवार, कार्तिक ३, २०८०

झापा । श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण सभा कात्तिक २ गते सम्पन्न गरेको छ । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाका ८ वटा सेवा केन्द्रहरुमा असोज ३० […]

बिहिवार, कार्तिक २, २०८०

भद्रपुर । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहत कविता गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कोशी प्रदेशका अग्रज कविहरूको […]

बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ताबजारमा आज अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केही म्याद गुज्रिएका पेय पदार्थ फेला पारी […]

बुधवार, कार्तिक १, २०८०