२०८३ वैशाख ३ बिहिवार , ०४:५२:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । सोहीक्रममा मंगलबार दमक संस्थाको तेस्रो इकाईगत साधारणसभा सम्पन्न गरेको हो । झापाको बिर्तामोडमा […]

बुधवार, भदौ २६, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा लामो समय वडासचिव रहेर सेवा गरेकी टिका अधिकारीलाई बिर्तामोड नगर अस्पतालमा प्रशासन प्रमुख रहने गरी सरुवा गरिएको छ । वडा कार्यालयको सचिवका रुपमा उत्कृष्ट जनसेवक रहेकी अधिकारीलाई […]

बुधवार, भदौ २६, २०८१

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठान दर्ता भएर कार्यान्वयनमा आएको जानकारी दिने उद्देश्यले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गर्दा १०१ पिन्ट रगत संकलन भएको छ । झापाका अस्पतालहरुमा रगतको अभाव भइरहेको सार्वजनिक जानकारीमा रहेको […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ बिर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित भएका छन् । बिर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको आज भएको भेलाले बन्धनको अध्यक्षतामा समिति गठन गरेको हो । नगर […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको आज सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ । प्रजातन्त्र प्राप्तिका लागि राजनीतिक दल प्रतिबन्धितकाल एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र […]

मङ्गलवार, भदौ २५, २०८१

शिवसताक्षी । झापाको पर्यदकीय स्थल दोमुखामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भद्रपुर ५ का १५ वर्षीय उज्जवल राईको जन्मदिनको अवसर पारेर खुसीयाली मनाउन आएका उनका […]

सोमवार, भदौ २४, २०८१

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहनकुमार ढकाल सर्वसम्मत चयन भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट ढकाल अध्यक्षमा सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ […]

सोमवार, भदौ २४, २०८१

झापा । कोशी प्रदेशका धेरैवटा जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको दोस्रो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर […]

सोमवार, भदौ २४, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुरको कृषि उपज भण्डारण गरी कृषकलाई सबल बनाउने र कृषकको उन्नतिमा एउटा ईंटा बन्नसक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कुशल […]

सोमवार, भदौ २४, २०८१

भद्रपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन आज भद्रपुर नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा एसईई परीक्षा २०८० का […]

आइतवार, भदौ २३, २०८१