२०८३ वैशाख ३ बिहिवार , ०३:२५:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]

सोमवार, भदौ ३१, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]

सोमवार, भदौ ३१, २०८१

झापा । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ […]

आइतवार, भदौ ३०, २०८१

बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते […]

आइतवार, भदौ ३०, २०८१

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा […]

आइतवार, भदौ ३०, २०८१

झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् । […]

आइतवार, भदौ ३०, २०८१

झापा । उपभोक्ता जागरण अभियान नेपालको भदौ २९ गते बिर्तामोडमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा […]

आइतवार, भदौ ३०, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]

शनिवार, भदौ २९, २०८१

झापा । प्रस्तावित संजिवनी इन्भेष्टमेन्ट कम्पनीको आज बिर्तामोडमा सम्पन्न दोस्रो प्रारम्भिक भेलाले ७ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय प्रबन्धपत्र तथा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रारम्भिक भेला आयोजक समूहका संयोजक यामकुमार […]

शनिवार, भदौ २९, २०८१

भद्रपुर । झापाको भद्रपुरमा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा रहेको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । आज पहिलो दिन पुरुष खुला […]

शुक्रवार, भदौ २८, २०८१