२०८३ वैशाख २४ बिहिवार , ०३:२६:५३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । ‘डिजिटल युगमा साक्षरताको प्रवर्द्धन भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । अन्तर्राष्ट्रिय साक्षरता दिवस हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन मनाइन्छ । सन् १९६७ मा पहिलो पटक यो […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । ‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति […]

सोमवार, भदौ २३, २०८२

विराटनगर । सुनसरीको झुम्का कारागारमा एकै पटक तीन वटा रोगको सङ्क्रमण फैलिएको छ । चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएपछि कैदी बन्दीहरूमा गरिएको स्वास्थ्य परीक्षणमा एकै पटक तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि […]

सोमवार, भदौ २३, २०८२

झापा । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाउँदै अग्ला भवनहरु ध्वस्त बनाउन थालेको छ । गाजाको सबैभन्दा ठूलो शहर कब्जा गर्ने प्रयासमा इजरायलले अहिलेसम्म कम्तीमा ५० वटा भवन भत्काइसकेको पालेस्तिनी सिभिल डिफेन्सलाई उद्धृत गर्दै […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । अहिले […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । केही वर्षदेखि सामाजिक सञ्जालमा चर्किएको युवाको आन्दोलन सडकमा ओर्लिएको छ । इन्टरनेटको विकाससँगै हुर्किएको पुस्ता अर्थात् सन् १९९० को दशकको मध्यपछि जन्मिएको पुस्तालाई ‘जेन जी’ भनेर चिनिन्छ । त्यही पुस्ताको आन्दोलन सरकारले सामाजिक […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिनुभएको हो । यही भदौ […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताउनु भएको छ । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गर्नु भएको छ । […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा आज घटेको छ । सुन आज ४०० रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको […]

सोमवार, भदौ २३, २०८२

झापा । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा दुई नेपाली नर्सको मृत्यु भएको छ। १४ वर्षदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन्। मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत उनीहरू अरिजाको ३०औँ जन्मदिन […]

सोमवार, भदौ २३, २०८२