२०८३ वैशाख २४ बिहिवार , ०२:२८:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि सभामा […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका युवा नेताहरूले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पार्टीलाई पुनर्जीवन र पुनर्गठन गर्ने बहस चलाउन थालेका छन् । केही केन्द्रीय सदस्यहरूले थालेको यो बहस बिस्तारै देशव्यापी लैजाने तयारी छ । अकल्पनीय आन्दोलन […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाएको थियो । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने बहस चलिरहेको बेला कांग्रेसले राष्ट्रपतिलाई उक्त […]

शनिवार, भदौ २८, २०८२

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा जिल्ला कमिटीले भदौ २३ र २४ गते देशभरि भएका आन्दोलनका क्रममा झापामा पार्टी कार्यालय, नेताहरुका घर तथा विभिन्न सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गहिरो चिन्ता प्रकट गरेको […]

शनिवार, भदौ २८, २०८२

विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । […]

सोमवार, भदौ २३, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन्। आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन्। प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ९९ अङ्कले घटेर २ हजार ६७२ दशमलव २५ विन्दुमा झरेको छ । योसँगै नेप्से लगातार ५ कारोबार दिन […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । ‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु […]

सोमवार, भदौ २३, २०८२

झापा । जेनजी समूहले बिर्तामोड नगरपालिका तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाका तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ । । सोही क्रममा आज दिउँसो ३ः१५ देखि बिर्तामोड नगरपालिका कार्यालय अगाडि भेला भएका […]

सोमवार, भदौ २३, २०८२