काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ। श्रेष्ठले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। रास्वपा नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेको […]
काठमाडौं । अस्ति शुक्रवार रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको […]
काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा समान दुई अङ्क भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष […]
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदभार गर्नुभयो । त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरको शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूले नाउपा छोडेको जानकारी दिनुभएको हो । साथै चौधरीले नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल […]
फुङ्लिङ । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पछिल्लो पटक उत्पन्न विषम परिस्थिति अहिले सामान्य बन्दै गएकाले सबै बीमा कम्पनीलाई कार्यालय सञ्चालनमा ल्याउन प्राधिकरणले सूचनामार्फत् […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताउनु भयो । शव […]
झापा । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताउनु भयो । […]