२०८३ वैशाख २४ बिहिवार , १२:३६:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको […]

सोमवार, भदौ ३०, २०८२

ताप्लेजुङ । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म भवन आजदेखि खुल्ने भएका छन्। आइतबार बसेको फिल्म भवन सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल फिल्म संघको बैठकले दर्शक र फिल्म भवनको सुरक्षामा ध्यान […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ । प्रतियोगिता आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको […]

सोमवार, भदौ ३०, २०८२

झापा । इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ । गाजामा मात्र […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको […]

सोमवार, भदौ ३०, २०८२

झापा । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सरकारले आजदेखि देशका १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सहुलियत मूल्य […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनु भएको छ। बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गर्नु भएको हो । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास […]

आइतवार, भदौ २९, २०८२