काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। सङ्घीय संसद सचिवालयका अनुसार आजको बैठकमा विधायन व्यवस्थापन कार्यअन्तर्गत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास […]
भोजपुर । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् । भोजपुरमा उत्पादन […]
काठमाडौं । सत्तारुढ दल निकटसहितका विभिन्न १७ विद्यार्थी सङ्गठनहरूले सामाजिक सञ्जाल बन्द भएपछि विद्यार्थीको अध्ययन, अन्वेषण र अनुसन्धानमा असर परेको भन्दै विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर सामाजिक सञ्जाल बन्द […]
काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक […]
काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा […]
झापा । काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले आयोजना गर्न लागेको प्रदर्शनसँगै झापामा पनि युवाहरूले आज प्रदर्शन गर्ने भएका छन्। काठमाडौंमा हुने प्रदर्शनमा सहभागी युवाहरूले ११ बजेतिर माइतीघरबाट मार्च पास गर्दै नयाँ बानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरिएको […]
झापा । झापाको मेचीनगरमा बेहोस भएर दुई जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा मोरङ उर्लाबारी –१ बस्ने १९ वर्षीय संविधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । स्थानीयले […]
झापा । लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममध्ये एजर इन्टरनेट सेवा प्रभावित भएको बीबीसीले […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएनको […]
काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१ औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी […]