२०८३ वैशाख २३ बुधवार , ०८:५८:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाण्डौले बिल विनाका गरगहना नकिन्न आग्रह गरेको छ । गएको भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक […]

बुधवार, असोज १, २०८२

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ । ‘जेन–जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

बुधवार, असोज १, २०८२

भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम […]

बुधवार, असोज १, २०८२

काठमाडौं । जेन–जी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र उपलब्धताबारे चासो भइरहेका बेला सरकारले आपूर्ति प्रणाली चुस्त रहेको र उपभोग्य वस्तुको अभाव नरहेको जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश […]

बुधवार, असोज १, २०८२

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा उपसभामुखलाई बुझाउनुभएको हो । सभामुख पाठकले गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ‘जेन–जी’ ले गरेको प्रदर्शनमा अस्वाभाविक बल […]

बुधवार, असोज १, २०८२

काठमाडौं । क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) का कारण देशभर २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत पुष महिनादेखि हालसम्म ४० जिल्लामा १४१ जनामा जेई […]

बुधवार, असोज १, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घको रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीले देश स्वतन्त्र भएपछि अहिलेसम्म तेलबाट कमाएको २५।२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेको खुलासा गरेको छ । मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र […]

बुधवार, असोज १, २०८२

काठमाडौं । केरा व्यवसायीले नेपालमा नै उत्पादित केराले दशैँ, तिहार र छठ पर्व धान्ने भएकाले आयात नगर्न अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको […]

बुधवार, असोज १, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिन यतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित […]

बुधवार, असोज १, २०८२

काठमाडौं । आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्ला भएर बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक […]

बुधवार, असोज १, २०८२