झापा । झापाको अर्जुनधारा नगरपालिकाको सबै वडाको सेवा नगरबाटै प्रवाह हुने भएको छ । नगरपालिकाको हिजो बुधबार बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा सुचारु गर्न नगरपालिकाबाटै सेवा प्रवाह गर्ने निर्णय गरिएको हो । गत […]
झापा । झापा गाउँपालिकामा एक व्यक्ति बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् । आज बिहान झापा–६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रवि सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् । मादक […]
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर २० मिनेटपछि पुनः खुलेकोमा पाँच प्रतिशतले घटेपनि पुनः […]
भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा […]
काठमाडौं । सुनको भाउ आज ९०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ९०० रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा संवाद हुने भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले बिहान ११ः३० […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको हो । एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई […]
काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । […]
काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो । अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई […]
काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बन्नुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको थियो । २०४६ सालको […]