काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको […]
काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ। भदौ २३ र २४ गतेको झडप र आगजनीमा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्रै सनाखत भएको छ। मृतक ५ जनाको पहिचान खुल्न बाँकी रहेको […]
काभ्रेपलाञ्चोक । सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् । गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख […]
काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी […]
काठमाडौं । सरकारले खर्च कटौतीको तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित बसेको सचिवहरुको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रालय, आयोग, सचिवालयलगायतमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी […]
काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र घरेलु टोली यूएई खेल्दै छन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तान र यूएईको समान दुई खेलमा […]
काठमाडौं । जेन–जी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार भोलि बिहीवारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढका लागि छुटेको ग. २ ख. १८३६ […]