२०८३ वैशाख १८ शुक्रवार , ०५:२९:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अङ्क तालिकामा वालिङ पाँचौं स्थानमा छ […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । […]

बिहिवार, असोज ३, २०८१

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरू रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए। बुधबारकै […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना सन्देश पठाएका छन्। बिहीबार काठमाडौंस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश सार्वजनिक गरेको हो। चार्ल्सले राष्ट्रपति पौडेललाई सम्बोधन गरी शुभकामना दिएका छन्। […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते […]

बिहिवार, असोज ३, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले […]

बिहिवार, असोज ३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका तीनजना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा पुरस्कृत गरेको छ । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माविका तुलसीराम खरेल, […]

बिहिवार, असोज ३, २०८१