२०८३ वैशाख १९ शनिवार , ०८:०४:३९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल […]

बुधवार, असोज ९, २०८१

झापा । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान […]

बुधवार, असोज ९, २०८१

बिर्तामोड । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका झापा संयोजक […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताएका छन् । जितिया […]

बुधवार, असोज ९, २०८१

झापा । चट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो। स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले […]

बुधवार, असोज ९, २०८१

झापा । एएफसी २० वर्षमुनीको एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल न्यु ताइपेई सिटीमा दिउँसो ३ बजे शुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् । जितिया पर्वका अवसरमा उनले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी […]

बुधवार, असोज ९, २०८१

जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा […]

बुधवार, असोज ९, २०८१

झापा । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । […]

बुधवार, असोज ९, २०८१