२०८३ वैशाख २३ बुधवार , ०५:०६:२७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो । समीक्षा बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको […]

बुधवार, मंसिर १२, २०८१

झापा । उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा ‘लाउडस्पिकर’ युद्ध बढ्दा राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका […]

बुधवार, मंसिर १२, २०८१

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उनले संविधान […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ । चितवनवासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । हिजो ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बढेर २ हजार ७५५ दशमलव ४७ विन्दुमा पुगेको छ । आज […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं । सर्वोच्च अदालतले वाणिज्य बैंकहरूले आयात गर्ने सुन बिक्रीमा हुँदै आएको ‘सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ । सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घरमहासङ्घको सदस्यता हुनुपर्ने व्यवस्थाका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय […]

बुधवार, मंसिर १२, २०८१

झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खानको रिहाई माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। राजधानी इस्लामाबादस्थित डी चोकमा प्रदर्शनका लागि भेला भएका पीटीआईका समर्थकमाथि प्रहरीले हस्तक्षेप गरेको हो। […]

बुधवार, मंसिर १२, २०८१