२०८३ वैशाख २३ बुधवार , ०६:११:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागूपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ। महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो। बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा. प्र. ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट […]

बिहिवार, मंसिर १३, २०८१

झापा । पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) […]

बिहिवार, मंसिर १३, २०८१

झापा । भारतको लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । आउँदो पुस ११ र १२ गते काठमाण्डौमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको हो । सम्मेलनले विश्वभर रहेका नेपाली […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ३०० रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनको […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्। घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि […]

बिहिवार, मंसिर १३, २०८१

विराटनगर । प्रहरीले तासको खालमा छापा हानेर ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेको अवस्थामा गएराति उनीहरुलाई पक्राउ गरेको हो । […]

बिहिवार, मंसिर १३, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । हिजो साँझ लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ पैदल हिँड्दै आउँदै गरेका शिवसताक्षी नगरपालिका–८ […]

बिहिवार, मंसिर १३, २०८१