काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको त्रैमासिक समीक्षा गर्ने भएका छन् । सरकारलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयहरूबाट भए-गरेका कामको समीक्षा गर्न लागेका हुन् । मन्त्रालयको प्रगति विवरण माग्नका लागि आज […]
झापा। झापाको कनकाई नगरपालिका–३ मा गौहत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूलाई बाह्रदशी गाउँपालिकाको चकचकी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बाह्रदशी–४ का बुदना आलम, उनकी पत्नी, सालो, र […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीसँग शिष्टाचार भेटघाट भएका छन्। भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। […]
बिर्तामोड । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई राखिएको बेवारिशे […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । एनपीएलका सर्वोत्कृष्ट नेपाली खेलाडीले शारडा ग्रूपको तर्फबाट कार पाउने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए […]
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँ पर्यटकको घुइँचो लाग्न थालेको छ। स्याउको राजधानीकारूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटक बिहानदेखि साँझसम्म […]
बिर्तामोड । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ वर्षीय रविन […]
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । मंगलबार राति करिब ७ः३० बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ । टपरी उद्योगमा तयार भएको […]
काठमाडौं । निर्वाचन आयोगले पालिकाको उपचुनावमा सबै कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाइ मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । आयोगको हिजोको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको […]
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् । गएराति भएका अरु खेलमा बार्सिलोनाले ब्रिस्टलाई ३–० ले हराएको […]