इटहरी । सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको […]
काठमाडौं । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ […]
दाङ । रुकुम पश्चिममा चक्कु प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आठबिसकोट नगरपालिका-१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज […]
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको सुन मंगलबार फेरि २६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको […]
काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ […]
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक […]
काठमाडौं । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि […]
बिर्तामोड। झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किरण कोच […]