२०८३ वैशाख २४ बिहिवार , ०१:३५:३२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । भियतनाममा संसारकै सबैभन्दा ठूलो बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी एक जना घरजग्गा व्यापारीले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज भएको छ । गएको अप्रिल महिनामा भियतनामको एउटा अदालतले ट्रूङ मी लानले गरेको पुनरावेदन […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलवार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्ताराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् । देउताइ स्टेट गेस्ट हाउसको भिल्ला […]

मङ्गलवार, मंसिर १८, २०८१

विराटनगर । इटहरीमा स्थानीय प्रशासनले विद्यालय बसमाथि निगरानी बढाएको छ । नियमविपरीत विद्यार्थी बोक्ने गुनासो आएपछि उपमहानगरपालिका र प्रहरीले निगरानी बढाएको हो । सिट संख्या भन्दा बढी विद्यार्थी राखेपछि मंगलबार १२ वटा स्कुल बसलाई कारवाही […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन् । बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओली चार दिने […]

मङ्गलवार, मंसिर १८, २०८१

विराटनगर । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १७ गते दिउँसो विराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का २२ […]

मङ्गलवार, मंसिर १८, २०८१