२०८३ वैशाख २४ बिहिवार , ०२:२८:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । टिकटकले ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट भएका ५ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन् । हिजो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा […]

बुधवार, मंसिर १९, २०८१

झापा । दक्षिण कोरियाली संसदमा चर्को आलोचना भएपछि राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिएका छन् । सांसदहरुले सदनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने सङ्घका कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो । यो प्रतियोगिता […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । जनकपुरधाममा चलिरहेको साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन हिजो धनुषयज्ञ सम्पन्न भएको छ । विधिवतरुपमा आइतवार शुरू भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो । त्यस अवसरमा अयोध्याबाट करिब […]

बुधवार, मंसिर १९, २०८१

झापा । कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ । यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये […]

बुधवार, मंसिर १९, २०८१

झापा । झापाको कनकाई र अर्जुनधारामा गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाएको छ । मंसिर ११ गते कनकाई ३ टप्पुमा गाई काटेको आरोपमा पाँच जना पक्राउ परेका थिए […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । बिर्तामोडका एक युवकले धारिलो हतियार खुकुरीले आफ्नै घाँटी रेटेका छन् । गएराति ११ बजे बिर्तामोड–२ बस्ने २७ वर्षीय सुमन थारुले खुकुरीले आफ्नै घाँटी रेटेका हुन् । गम्भीर अवस्थाका थारुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ […]

मङ्गलवार, मंसिर १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले झावलाई ग्रेट हल अफ पिपलमा मंगलबार भेटवार्ता गरेका […]

मङ्गलवार, मंसिर १८, २०८१