२०८३ वैशाख २४ बिहिवार , ०२:२८:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त […]

बुधवार, मंसिर १९, २०८१

स्याङ्जा । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम […]

बुधवार, मंसिर १९, २०८१

झापा । छिमेकीबिचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बङ्गलादेशले मङ्गलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ। गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसीनाको शासन ढालेपछि सम्बन्धहरू झनै तनावपूर्ण बनेका छन्। हसिना […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले जितका लागि १५० रनको लक्ष्य पाएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]

बुधवार, मंसिर १९, २०८१

बिर्तामोड । झापको बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ९० र न्यूनतम ८० रुपैयाँमा कारोबार भएको कृषि […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने […]

बुधवार, मंसिर १९, २०८१

झापा । बेल्जियम यौनकर्मी महिलालाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । नयाँ कानुन बनेपछि अब बेल्जियममा यौनकर्मीले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् । बिबीसीका अनुसार, डिसेम्बर […]

बुधवार, मंसिर १९, २०८१

बिर्तामोड । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः४५ बजे गौरादह ४ डोरामारीमा भएको आगलागीबाट छवटा चौपाया जलेर मरेका छिन् । स्थानीय खड्गबहादुर […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् । चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले प्रविधिको […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने उनले बताए । उनले २०७९ […]

बुधवार, मंसिर १९, २०८१