२०८३ वैशाख २१ सोमवार , ०१:०७:५७ बजे

Sajhamanch
'

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । महामन्त्री गुरुराज घिमिरेले भने ११ बजे सानेपामा बसेर कार्यसम्पादन समिति बैठकका एजेन्डा तय गरिने जानकारी दिनुभयो ।

कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

सम्बन्धित खबर