२०८२ असोज २४, शुक्रवार , ०५:०२:३७ बजे

Sajhamanch
'

मन्त्रिपरिषद्का २० निर्णय सार्वजनिक (पूर्णपाठ)

शुक्रवार, असोज २४, २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गर्नु भएको हो ।

बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अघि बढाउने, न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका निर्णय गरेको छ ।

निर्णयको पूर्णपाठः

12

सम्बन्धित खबर