२०८२ भदौ ३१, मङ्गलवार , ०३:१२:५८ बजे

Sajhamanch
'

जुरुक्क उठ्ने अठोटमा बिर्तामोड (फोटोहरु)

मङ्गलवार, भदौ ३१, २०८२

बिर्तामोड नगरपालिका कार्यालयमा सरसफाइ सुरु गरिएको छ ।

जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा सरसफाइ कार्य सुरु गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनि हँदा बिर्तामोड नगरपालिकाको भौतिक संरचनासहित महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको छ ।

 

सम्बन्धित खबर

Mechinagar municipality
शुक्रवार, असार २०, २०८२
Mechinagar municipality
शुक्रवार, असार २०, २०८२