२०८१ फागुन २१, बुधवार , ०७:२८:५८ बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, फागुन २१, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानपख तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित खबर

आजको मौसम
सोमवार, फागुन १९, २०८१
आजको मौसम
आइतवार, फागुन १८, २०८१