२०८३ साउन ४ सोमवार , ०७:३१:३७ बजे

Sajhamanch

Weather

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। कोशी बागमती, गण्डकी, लुम्बिनी […]

सोमवार, साउन ४, २०८३

काठमाडौं। देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर […]

आइतवार, साउन ३, २०८३

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको […]

शनिवार, साउन २, २०८३

काठमाडौं।  देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास […]

शुक्रवार, साउन १, २०८३

काठमाडौं। देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ। केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ।देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको […]

बिहिवार, असार ३२, २०८३

काठमाडौं।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ।जसको प्रभावले देशभर साधारणता बादल लागेको छ। कोशी, बागमती, गण्डकी […]

बुधवार, असार ३१, २०८३

काठमाण्डौ । गएराति मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ । सुनसरी, उदयपुर, सिन्धुली नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ […]

सोमवार, असार २९, २०८३

काठमाण्डौ ।  गएराति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, […]

बिहिवार, असार २५, २०८३

काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशका केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ। तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार […]

बुधवार, असार २४, २०८३

काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको […]

मङ्गलवार, असार २३, २०८३