२०८३ जेठ ५ मङ्गलवार , ११:०२:१९ बजे

Sajhamanch

Weather

काठमाण्डौ ।  आज देशका चार वटा प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान छ ।मौसम विज्ञान विभागका अनुसार कोशी […]

बुधवार, वैशाख १६, २०८३

काठमाडौं । देशका केही भूभागमा आज (वैशाख १३)पनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावकाकारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९)देशका तराई क्षेत्रमा तातो दिनरतातो हावाको लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं। देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आज ‘तातो दिन’ हुनेछ। ‘मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही […]

आइतवार, वैशाख ६, २०८३

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं ।हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको […]

आइतवार, चैत २९, २०८२

काठमाडौं।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको […]

शुक्रवार, चैत २७, २०८२