२०८१ फागुन १९, सोमवार , ०८:०६:३७ बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, फागुन १९, २०८१

काठमाडौं । आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, फागुन १८, २०८१
आज पहाडी भेगमा वर्षाको सम्भावना
बिहिवार, फागुन १५, २०८१