२०८१ फागुन १२, सोमवार , ०३:५८:४३ बजे

Sajhamanch
'

पीएनजीविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आफ्नो अर्धशतक पुरा गरेका छन् ।

उनले हङकङमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको मंगलबारको खेलमा अर्धशतक बनाएका हुन् ।

२७ वर्षीय कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो ।

सम्बन्धित खबर